नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| राजा अहासूरसले आफ्ना साम्राज्यभरि समुद्रको किनारका देशहरूसम्म कर तिर्न लगाए। |
| 2 |
| राजाका अधिकार र शक्तिका कार्यहरू र तिनले मोर्दकैमाथि बक्सेका सम्मानहरू मादी र फारसका राजाहरूका इतिहासमा लेखिएका छन्। |
| 3 |
| यहूदी मोर्दकै राजादेखि दोस्रो दर्जामुनि थिए। उनी यहूदीहरूमा एक अति गौरवशाली मानिस भए, र आफ्ना स्वदेशी यहूदी दाजुभाइहरूका बीचमा उनी लोकप्रिय भए, किनभने उनले आफ्ना मानिसहरूको हित गरे, र सारा यहूदीहरूका भलाइको निम्ति बोले। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/esther/010.mp3
10
10