नेपाली बाइबल 2004 ERV
|
| 1 |
| म संकटमा थिएँ, मैले परमप्रभुको सहायता मागें। अनि उहाँले मलाई बचाउनु भयो! |
| 2 |
| हे परमप्रभु, मलाई ती मानिसहरूबाट जोगाउनु होस् जसले मेरो बारेमा झूटो बोले ती मानिसहरूले भनेका कुराहरू सत्य थिएनन्। |
| 3 |
| झूटो बोल्नहरु, तिमीहरूले के पाउँछौं भनेर सोच्यौ? जान्दछौ तिमीहरू आफ्नो झूटो कुराहरूबाट के पाउँछौ। |
| 4 |
| सैनिकको तीखो बाणले र तातो कोइलाहरूले दण्ड दिनेछ। |
| 5 |
| तिमी झूटा मानिसहरू, मोशा छेउमा बसिरहेका जस्तै यो केदारको पालहरूभित्र बसिरहेका छौ। |
| 6 |
| म शान्ति घृणा गर्ने मानिसहरूसँग धेरै समय सम्म बसें। |
| 7 |
| मैले भने म शान्ति चाहन्छु, यसकारण तिनीहरूले युद्ध चाहे। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali/psalms/120.mp3
150
120