×

नेपाली बाइबल 2004 ERV

भजनमा १३१

1
हे परमप्रभु, म अंहकारी छैन। म आफूलाई महत्व दिने काम गर्दिन। म महानकार्य गर्ने कोशिश गर्दिन म ती कठिन-कार्यहरूको जुन कार्यहरू गर्नु मेरो निम्ति असम्भव छ।
2
म चुपचाप छु। मेरो प्राण शान्त छ।
3
आमाको काखमा भएको एक सन्तोषी बालक जस्तो मेरो प्राण चुपचाप र शान्त छ।
Nepali Bible ERV 2004
Nepali Holy Bible: Easy-to-Read Version 2004 Bible League International
:
नोटहरू बचत गर्नुहोस्