× भाषा युरोप रूसी बेलारुसी युक्रेनी पोलिस सर्बियन बुल्गेरियन स्लोभाकियन चेक रोमानियाली मोल्डोभियन अजरबैजान अर्मेनियाई जर्जियन अल्बेनियन् अवार बश्कीर टाटर चेचेन स्लोभेनियाली क्रोएसियाली इस्टोनियाली लातवियाई लिथुआनियन हंगेरी फिनिस नर्वेजियन स्वीडिश आइसल्यान्डिक ग्रीक म्यासेडोनियन जर्मन बभेरियन डच डेनिस वेल्श गेलिक आयरिश फ्रान्सेली बास्क कातालान इटालियन ग्यालेशियन रोमानी Bosnian Kabardian उत्तर अमेरिका अंग्रेजी दक्षिण अमेरिका स्पेनी पोर्चुगिज गुरानी क्वेचुआन आयमारा मध्य अमेरिका जमैकन नाहुवाट्ल Kiche Q'eqchi हैटियन पूर्वी एशिया चिनियाँ जापानी कोरियाली मंगोलियाई उइघुर ह्मोंग Tibetian दक्षिण पूर्व एशिया मलेशियन बर्मेली हाखा चिन नेपाली सेबुआनो टागालोग कम्बोडियन थाई इन्डोनेसियाली सुन्डानीज भियतनामी जाभानीज लाओ इबान आईउ मिएन काचिन लाहु Aceh Balinese Bugis Pampanga Sasak Shan Waray दक्षिण एशिया हिन्दी ओडिया अवधी मिजो कन्नड मलयालम मराठी गुजराती तामिल तेलुगु पंजाबी कुरुख असमिया मैथिली बंगाली उर्दू सिंहला डोगरी हरियाणवी मेइटी कोंकणी सान्ताली सिंधी कोया थाडो संस्कृत देवनागरी Adilabad Gondi Ahirani बालोची Bundeli Chhattisgarhi Garhwali Kangri Kumaoni Mewari Munda Sadri Seraiki Shekhawati Sylheti Bagri Bhilali Bodo Braj Tulu मध्य एशिया किर्गिज उज्बेक ताजिक तुर्कमेनि काजाकिस्तान कारकल्प मध्य पूर्वी टर्की हिब्रू अरबी फारसी कुर्दिस Mazanderani पश्तो कपटिक अफ्रीका अफ्रिकी होसा जुलु एनडेबेले सोथो अम्हारिक Wolaytta नाइजेरियाली मोसी इका डिन्का कबिले भेड स्वाहिली मोरक्को सोमालियन शोना मडागास्कर इग्बो लिंगाला बाउले सिसवती सोंगा त्सवाना गाम्बिया योरूबा कम्बा किन्यारवाण्डा हौसा चेवा लुओ मकुआ डिउला फुलफुलदे कालेन्जिन किकुयु किक्वांगो किरुंडी क्रियो नाइजेरियन पिजिन ओरोमो शिलुबा शिवेन्द ट्वी उम्बुन्डु लुगबारा लुगुरु प्युलर गुस्सी मासाई तुर्काना मोबा न्युअर शिल्लुक तमाशेक मकोंडे Bemba Fon Hadiyya Ibibio Kimbundu Kimiiru Lango Liberian Kreyol Lomwe Mende Morisyen Ndau Nyankole Sena Sidamo Soga Songe Sukuma Tarifit Teso Tiv Zande Dagbani Edo Kituba अष्ट्रेलिया महाद्वीप न्युजिल्याण्ड पापुआ न्यू गिनी पुरानो भाषाहरू अरमाइक ल्याटिन एस्पेरान्तो 1 1 1 नेपाली बाइबल २००४ नेपाली समकालीन २०२१नेपाली नयाँ संशोधित २०१२नेपाली बाइबल २०११सरल नेपाली २००८नेपाली बाइबल २००४1 1 1 हितोपदेश उत्पत्तिप्रस्थानलेवीसंख्याव्यवस्थायहोशून्यायकर्तारूथ१ शमूएल२ शमूएल१ राजा२ राजा१ इतिहास२ इतिहासएज्रानहेम्याहएस्तरकामभजनमाहितोपदेशउपदेशकसुलेमानको गीतयशैयायर्मियाविलापइजकिएलदानियलहोशेयोएलआमोसओबद्यालेयोनामीकानहूमहबकूकसपन्याहहाग्गैजकरियामलाकी--- --- ---मत्तीमार्कलूकाजनप्रेरितरोमी१ कोरिन्थी२ कोरिन्थीगलातीएफिसीफिलिप्पीकलस्सी१ थिस्सलोनिकी२ थिस्सलोनिकी१ तिमोथी२ तिमोथीतीतसफिलेमोनहिब्रूजेम्स१ पत्रुस२ पत्रुस१ यूहन्ना२ यूहन्ना३ यूहन्नायहूदाप्रकाश1 1 1 १७ १२३४५६७८९१०१११२१३१४१५१६१७१८१९२०२१२२२३२४२५२६२७२८२९३०३१1 1 1 : १ १२३४५६७८९१०१११२१३१४१५१६१७१८१९२०२१२२२३२४२५२६२७२८1 1 1 नेपाली बाइबल 2004 ERV हितोपदेश १७ नोटहरू बचत गर्नुहोस् १ [1]प्रत्येक मानिसले झगडा गर्दै खाद्ययन्ले भरिएको घरमा बस्नु भन्दा एक टुक्रा सूख्खा रोटी खाँदै शान्तिमा बस्नु असल हो।२ [2]एकजना बुद्धिमान नोकरले एकजना हडबडाउने छोरामाथि शासन् गर्छ, अनि उसले एउटा दाज्यू-भाई झैं पैतृक धन प्राप्त गर्छ।३ [3]सुन अनि चादीलाई तिनीहरू कति शुद्ध छन् भनी हेर्न आगोमा पगालीन्छ, अनि मनुष्यको हृदय परमप्रभुद्वारा जाचिन्छ।४ [4]दुष्ट मानिसले अरू मानिसहरूले बोलेको दुष्ट चीजहरूमा ध्यान दिन्छ, अनि ढँटुवाहरूले अरूको निन्दा सुन्छ।५ [5]जसले गरीबलाई घृणा गर्छ उसले सृष्टिकर्तालाई अपमान गर्छ। जो अरूको विपत्तिमा रमाउँछ ऊ दण्डबाट उम्कने छैन।६ [6]नाति-नातिनीहरू बृद्धमानिसको निम्ति मुकुट हुन्, अनि आमा-बाबुहरू आफ्ना छरा-छरीका गौरव हुन्।७ [7]मूर्ख मानिसले धेरै बोल्नु असल हुदैन, त्यसरी नै शासकलाई झूटो बोल्नु सुहाउँदैन।८ [8]घूस ग्रहण गर्ने मानिसलाई घूस महामन्त्र झैं लाग्छ, र त्यो मानिस जहाँ जान्छ वही उसले सफलता पाए जस्तो लाग्छ।९ [9]जसले अरूको गल्तीको बारेमा भूलिदिन्छ उसले प्रेमलाई अघि बढाउँनेछ, तर जसले अर्काको गल्ती घरि-घरि ल्याउँछ त्यसले घनिष्ट साथीहरूलाई गुमाउँछ।१० [10]विवेकी मानिसलाई एउटा वचनले जति असर पार्छ, मूर्खलाई एक सय कोर्राले पनि असर पार्दैन।११ [11]एउटा दुष्ट मानिस सधैं नै बिद्रोह गरिरहन्छ। यसर्थ उसको बिरोधमा एकजना निष्ठूरी मानिस पठाइन्छ।१२ [12]मूर्खको सामुने पर्नु भन्दा बच्चाहरू खोसिएको भालूको सामने पर्नु असल हुन्छ।१३ [13]यदि कसैले असलको बद्ला दुष्टाईंले लिन्छ भने घरले सधैं कठिनाइहरूको सामना गर्नेछ।१४ [14]झगडा शुरू गर्नुको अर्थ नदीको बाँधमा प्वाल पार्नु बराबरै हो। यसैकारण नियन्त्रण भन्दा बाहिर जानु अघिनै बहसलाई अन्त गरिदेऊ।१५ [15]जसले एउटा दोषी मानिसलाई निर्दोष ठहराउँछ अनि एउटा निर्दोष मानिसलाई दोषी, तिनीहरू दुवैलाई परमप्रभुले घृणा गर्नु हुन्छ।१६ [16]एकजना मूर्खलाई सम्पत्तिको के काम? ज्ञान किन्न? उसको दिमाग नै छैन।१७ [17]असल मित्रले सधैं माया गरिरहेको हुन्छ। त्यसरी नै साँचो दाज्यू-भाइले पनि कष्टको समयमा सहायता पुर्याइरहेको हुन्छ।१८ [18]समझ नभएको मानिसले नै वाचा-बन्धन गर्छ। अनि अर्काको ऋणमा जमानी बस्छ।१९ [19]लडाईं-झगडा मन पराउनेले पाप मन पराउँछ, अनि जसले शेखी गर्छ उसले त आफ्नै सर्वनाशलाई निम्तो दिन्छ।२० [20]कुटिल हृदय भएको मानिसको कहिल्यै उन्नति हुँदैन, अनि जसको बोलीमा छल कपट हुन्छ त्यो त आफैं सत्यनाश हुन्छ।२१ [21]मूर्ख छोरा भएको पिता दुःखी हुन्छ। मूर्ख छोरोको बाबु कहिल्यै सुखी हुँदैन।२२ [22]आफ्नो मनलाई प्रसन्न राख्नु नै सब भन्दा असल औषधी सेवन गर्नु हो। दुःखेको मनले हड्डीहरू पनि नरम पारिदिन्छ।२३ [23]एकजना दुष्ट मानिसले न्याय बिर्गानको लागि गोप्य तरिकाले घूस दिन्छ।२४ [24]ठीक विचार भएको मानिसले सधै ज्ञानको बिषयमा सोचिरहन्छ तर मूर्ख मानिसले सधैं टाडा-टाडा ठाउँको सपना देख्छ।२५ [25]मूर्ख छोरोले उसको बाबुलाई शोक दिइरहन्छ, अनि आफूलाई जन्म दिने आमालाई पीर मार्कामा पार्छ।२६ [26]अन्याय नगरी दण्ड दिनु गल्ती हो। यसरी नै ईमानदार अगुवाहरूलाई ठीक काम गरे बापत सजाय दिनु अनुचित हो।२७ [27]एकजना ज्ञानी मानिस सजिलै रिसाउँदैन। ज्ञानी मानिसले होशियारसित शब्द प्रयोग गर्दै बात मार्छ।२८ [28]चुपचाप बसे मूर्खलाई पनि ज्ञानी ठानिन्छ अनि जसले उसको मुखतालाई बन्द राख्छ ऊ विवेकी देखिन्छ।Nepali Bible ERV 2004 Nepali Holy Bible: Easy-to-Read Version © 2004 Bible League International नेपाली बाइबल 2004 ERV हितोपदेश १७ 00:00:00 00:00:00 0.5x 2.0x https://beblia.bible:81/BibleAudio/nepali/proverbs/017.mp3 31 17