× भाषा युरोप रूसी बेलारुसी युक्रेनी पोलिस सर्बियन बुल्गेरियन स्लोभाकियन चेक रोमानियाली मोल्डोभियन अजरबैजान अर्मेनियाई जर्जियन अल्बेनियन् अवार बश्कीर टाटर चेचेन स्लोभेनियाली क्रोएसियाली इस्टोनियाली लातवियाई लिथुआनियन हंगेरी फिनिस नर्वेजियन स्वीडिश आइसल्यान्डिक ग्रीक म्यासेडोनियन जर्मन बभेरियन डच डेनिस वेल्श गेलिक आयरिश फ्रान्सेली बास्क कातालान इटालियन ग्यालेशियन रोमानी Bosnian Kabardian उत्तर अमेरिका अंग्रेजी दक्षिण अमेरिका स्पेनी पोर्चुगिज गुरानी क्वेचुआन आयमारा मध्य अमेरिका जमैकन नाहुवाट्ल Kiche Q'eqchi हैटियन पूर्वी एशिया चिनियाँ जापानी कोरियाली मंगोलियाई उइघुर ह्मोंग Tibetian दक्षिण पूर्व एशिया मलेशियन बर्मेली हाखा चिन नेपाली सेबुआनो टागालोग कम्बोडियन थाई इन्डोनेसियाली सुन्डानीज भियतनामी जाभानीज लाओ इबान आईउ मिएन काचिन लाहु Aceh Balinese Bugis Pampanga Sasak Shan Waray Madurese दक्षिण एशिया हिन्दी ओडिया अवधी मिजो कन्नड मलयालम मराठी गुजराती तामिल तेलुगु पंजाबी कुरुख असमिया मैथिली बंगाली उर्दू सिंहला डोगरी हरियाणवी मेइटी कोंकणी सान्ताली सिंधी कोया थाडो संस्कृत देवनागरी Adilabad Gondi Ahirani बालोची Bundeli Chhattisgarhi Garhwali Kangri Kumaoni Mewari Munda Sadri Seraiki Shekhawati Sylheti Bagri Bhilali Bodo Braj Tulu मध्य एशिया किर्गिज उज्बेक ताजिक तुर्कमेनि काजाकिस्तान कारकल्प मध्य पूर्वी टर्की हिब्रू अरबी फारसी कुर्दिस Mazanderani पश्तो कपटिक अफ्रीका अफ्रिकी होसा जुलु एनडेबेले सोथो अम्हारिक Wolaytta नाइजेरियाली मोसी इका डिन्का कबिले भेड स्वाहिली मोरक्को सोमालियन शोना मडागास्कर इग्बो लिंगाला बाउले सिसवती सोंगा त्सवाना गाम्बिया योरूबा कम्बा किन्यारवाण्डा हौसा चेवा लुओ मकुआ डिउला फुलफुलदे कालेन्जिन किकुयु किक्वांगो किरुंडी क्रियो नाइजेरियन पिजिन ओरोमो शिलुबा शिवेन्द ट्वी उम्बुन्डु लुगबारा लुगुरु प्युलर गुस्सी मासाई तुर्काना मोबा न्युअर शिल्लुक तमाशेक मकोंडे Bemba Fon Hadiyya Ibibio Kimbundu Kimiiru Lango Liberian Kreyol Lomwe Mende Morisyen Ndau Nyankole Sena Sidamo Soga Songe Sukuma Tarifit Teso Tiv Zande Dagbani Edo Kituba अष्ट्रेलिया महाद्वीप न्युजिल्याण्ड पापुआ न्यू गिनी पुरानो भाषाहरू अरमाइक ल्याटिन एस्पेरान्तो 1 1 1 नेपाली बाइबल २००४ नेपाली समकालीन २०२१नेपाली नयाँ संशोधित २०१२नेपाली बाइबल २०११सरल नेपाली २००८नेपाली बाइबल २००४1 1 1 होशे उत्पत्तिप्रस्थानलेवीसंख्याव्यवस्थायहोशून्यायकर्तारूथ१ शमूएल२ शमूएल१ राजा२ राजा१ इतिहास२ इतिहासएज्रानहेम्याहएस्तरकामभजनमाहितोपदेशउपदेशकसुलेमानको गीतयशैयायर्मियाविलापइजकिएलदानियलहोशेयोएलआमोसओबद्यालेयोनामीकानहूमहबकूकसपन्याहहाग्गैजकरियामलाकी--- --- ---मत्तीमार्कलूकाजनप्रेरितरोमी१ कोरिन्थी२ कोरिन्थीगलातीएफिसीफिलिप्पीकलस्सी१ थिस्सलोनिकी२ थिस्सलोनिकी१ तिमोथी२ तिमोथीतीतसफिलेमोनहिब्रूजेम्स१ पत्रुस२ पत्रुस१ यूहन्ना२ यूहन्ना३ यूहन्नायहूदाप्रकाश1 1 1 २ १२३४५६७८९१०१११२१३१४1 1 1 : १ १२३४५६७८९१०१११२१३१४१५१६१७१८१९२०२१२२२३1 1 1 नेपाली बाइबल 2004 ERV होशे २ नोटहरू बचत गर्नुहोस् १ [1]“तब तिमीले आफ्ना दाज्यू-भाइहरूलाई भन्नेछौ, ‘तिमीहरू मेरो मानिसहरू हौ।’ अनि आफ्ना दिदी बहिनीहरूलाई पनि भन्नेछौ ‘उहाँले ममाथि धेरै दया गर्नु भयो।”‘२ [2]“तिम्री आमासित तर्क गर, किनभने तिनी मेरी पत्नी होइनन् अनि म तिनको लोग्ने होइन। तिनलाई भन ‘वेश्या जस्तो हुन छाड। उसलाई आफ्नो स्तनहरू प्रेमीहरूदेखी टाडा राख्नु भन।३ [3]यदि यस्तो कुकर्म गर्न छाडिन भने म तिनलाई नाङ्गो बनाउँनेछु। म तिनीलाई तिनी जन्मेको क्षणको अवस्थामा पुर्याई छोडिदिनेछु। म तिनका मानिसहरूलाई खोस्नेछु र तिनलाई रित्तो मरूभूमि जस्तै बनाउँनेछु। म तिनलाई तिर्खाले मारिदिनेछु।४ [4]म उसका नानीहरूलाई कुनै दया देखाउँने छैन, कारण तिनीहरू सबै वेश्यावृतिबाट जन्मिएका नानीहरू हुन्।५ [5]तिनकी आमाले वेश्यागमन देखाई। आफ्ना कुकर्ममा तिनीहरूकी आमाले शरम मान्नुपर्छ। तिनले भनिन्, ‘म मेरा प्रेमीहरू कहाँ जान्छु। मेरा प्रेमीहरूले खाना पिउन दिन्छन्। तिनीहरूले मलाई ऊनी कपडाहरू दिन्छन्। तिनीहरूले दाखमध भद्राक्षको तेल दिन्छन।’६ [6]“यसकारण, म तिम्रो बाटो काँडाले बन्द गरिदिने छु। म पर्खाल पनि खडा गर्नेछु तब तिनले तिनको बाटो पाउन सक्ने छैनन्।७ [7]तिनी आफ्ना प्रेमीहरूको पछि लाग्ने छिन्, तर तिनले उनीहरूलाई भेट्टाउने छैनन्। तिनले उनीहरूलाई खोजी गर्ने छिन् तर तिनले भेट्ने छैनन्। तब तिनले भन्नेछिन्, ‘अब म मेरो पहिलो लोग्नेकहाँ फर्किनेछु। जब म उसित थिएँ मेरो जीवन असलकी थियो। अहिले जीवन भन्दा असल थियो।’८ [8]“त्यो तिनीहरूलाई थाहा छैन म नै अन्न दाखरस र तेल दिने हुँ। मैले तिनलाई धेरै सुन र चाँदीहरू दिइरहें। तर इस्राएलीहरूले मैले दिएकै सुन र चाँदीबाट बालका मूर्तिहरू बनाउँन थाले।९ [9]यसकारण म फेरि फर्केर आउँछु अन्न पाक्ने समयमा र म सबै लान्छु। अङ्गुर पाक्ने समयमा म दाखरस फिर्ता लान्छु। म ऊनी र कपास लान्छु। मैले तिनीहरूलाई आफ्नो नाङ्गोपन ढाक्नेछन भनेर ती सब दिएको थिएँ।१० [10]अब म तिनलाई नाङ्गो बनाउँनेछु। तिनी सर्बङ्ग नाङ्गो हुन्छिन, र तिनका प्रेमीहरूले देख्नेछन्। मेरो शक्तिको अघि कसैले तिनलाई बचाउनँ सक्नेछैन।११ [11]म परमेश्वर, तिनको जम्मै आनन्द र खुशीहरू खोस्नेछु। म तिनको विश्रामका दिनहरू, पूर्णिमाका उत्सव र पार्थिव चाडहरू बन्द गरिदिनेछु।१२ [12]दाख र नेभाराका रूखहरू नष्ट गरिदिनेछु। तिनले भन्थिन, ‘मेरो प्रेमीहरूले यी सब दिन्छन।’ तर म तिनको उद्यान जङ्गलमा परिणत गरिदिनेछु। जङ्गली पशुहरू आएर त्यस जङ्गलमा चर्नेछन्।१३ [13]“तिनले बालको देवताहरूको सेवा र्गछिन। यसैले म तिनलाई सजाय दिनेछु। तिनले बाल देवताको अघि धूप जलाउँछिन्। गर गहना लगाएर तिनले चिटिक्क पर्दै आफ्ना प्रेमीहरूसँग जाँदा मलाई भूल्थिन। परमप्रभुले यसो भन्नुभयो।१४ [14]“यसकारण म तिनलाई मायालु शब्दहरू भन्ने छु। म तिनलाई मरूभुमिमा पुर्याउँछु र दयापूर्वक कुराहरू गर्छु।१५ [15]त्यहाँ तिनलाई दाखबारीहरू दिनेछु। म तिनलाई आशाको द्वार जस्तै आकोरको बेंसी दिनेछु। तब मलाई तिनले त्यस्तै जवाफ दिनेछन् जस्तो मिश्रबाट आउँदा दिएका थिए।”१६ [16]परमप्रभु भन्नुहुन्छ। “त्यस समयमा तिमीले मलाई ‘मेरो लोग्ने भनी’ बोलाउँनेछौ। तर तिमी मलाई ‘मेरो बाल देवता’ भन्ने छैनौ।१७ [17]म तिनको मुखबाट बाल नाउँलाई छिन्नेछु। त्यसपछि मानिसहरूले फेरि बालको नाउँ उच्चारण गर्नेछैनन।१८ [18]“त्यस समय म इस्राएलीहरूका निम्ति एउटा करार गर्नेछु। जङ्गलका पशुहरूसित, आकासमा उडिहिँड्ने चराहरूसित र जमीनमा घस्रिहिडने प्राणीसित। म युद्धका सम्पूर्ण धनु तरवार र हातहतियार नष्ट गरिदिनेछु। कुनै हतियार पनि यहाँ रहने छैन। म धर्तीलाई सुरक्षित पार्नेछु यसर्थ इस्राएलका मानिसहरू शान्तिसित विश्राम गर्न सकुन्।१९ [19]अनि म (परमेश्वर) तिमीलाई सधैंको निम्ति दुलही बनाउँनेछु। म तिमीलाई धर्म र न्यायपूर्वक दृढ प्रेम र माया गरेर दुलही बनाउँनेछु।२० [20]म तिमीलाई मेरी विश्वास योग्य दुलही बनाउँनेछु। त्यसपछि तिमी साँचो अर्थमा परमप्रभुलाई जान्नेछौ।२१ [21]अनि त्यस समयमा म तिमीलाई उत्तर दिनेछु।” परमप्रभु भन्नुहुन्छ, “म आकाशलाई भन्नेछु अनि उसले धर्तीलाई पानी दिनेछ।२२ [22]पृथ्वीले अन्न, दाखरस अनि तेल उब्जाउनेछ अनि यिज्रेलको आवश्यकताहरू पूरा गरिदिनेछ।२३ [23]म तिनको धर्तीमा धेरै बिऊहरू छर्नेछु। अनि लो-रूहामालाई म दया देखाउने छु। अनि लो-अम्मीलाई म भन्नेछु, ‘तिमीहरू मेरा मानिसहरू हौ।’ अनि तिनीहरूले मलाई भन्ने छन्, ‘तपाईं हाम्रो परमेश्वर हुनुहुन्छ।”‘Nepali Bible ERV 2004 Nepali Holy Bible: Easy-to-Read Version © 2004 Bible League International नेपाली बाइबल 2004 ERV होशे २ 00:00:00 00:00:00 0.5x 2.0x https://beblia.bible:81/BibleAudio/nepali/hosea/002.mp3 14 2