× भाषा युरोप रूसी बेलारुसी युक्रेनी पोलिस सर्बियन बुल्गेरियन स्लोभाकियन चेक रोमानियाली मोल्डोभियन अजरबैजान अर्मेनियाई जर्जियन अल्बेनियन् अवार बश्कीर टाटर चेचेन स्लोभेनियाली क्रोएसियाली इस्टोनियाली लातवियाई लिथुआनियन हंगेरी फिनिस नर्वेजियन स्वीडिश आइसल्यान्डिक ग्रीक म्यासेडोनियन जर्मन बभेरियन डच डेनिस वेल्श गेलिक आयरिश फ्रान्सेली बास्क कातालान इटालियन ग्यालेशियन रोमानी Bosnian Kabardian उत्तर अमेरिका अंग्रेजी दक्षिण अमेरिका स्पेनी पोर्चुगिज गुरानी क्वेचुआन आयमारा मध्य अमेरिका जमैकन नाहुवाट्ल Kiche Q'eqchi हैटियन पूर्वी एशिया चिनियाँ जापानी कोरियाली मंगोलियाई उइघुर ह्मोंग Tibetian दक्षिण पूर्व एशिया मलेशियन बर्मेली हाखा चिन नेपाली सेबुआनो टागालोग कम्बोडियन थाई इन्डोनेसियाली सुन्डानीज भियतनामी जाभानीज लाओ इबान आईउ मिएन काचिन लाहु Aceh Balinese Bugis Pampanga Sasak Shan Waray Madurese दक्षिण एशिया हिन्दी ओडिया अवधी मिजो कन्नड मलयालम मराठी गुजराती तामिल तेलुगु पंजाबी कुरुख असमिया मैथिली बंगाली उर्दू सिंहला डोगरी हरियाणवी मेइटी कोंकणी सान्ताली सिंधी कोया थाडो संस्कृत देवनागरी Adilabad Gondi Ahirani बालोची Bundeli Chhattisgarhi Garhwali Kangri Kumaoni Mewari Munda Sadri Seraiki Shekhawati Sylheti Bagri Bhilali Bodo Braj Tulu मध्य एशिया किर्गिज उज्बेक ताजिक तुर्कमेनि काजाकिस्तान कारकल्प मध्य पूर्वी टर्की हिब्रू अरबी फारसी कुर्दिस Mazanderani पश्तो कपटिक अफ्रीका अफ्रिकी होसा जुलु एनडेबेले सोथो अम्हारिक Wolaytta नाइजेरियाली मोसी इका डिन्का कबिले भेड स्वाहिली मोरक्को सोमालियन शोना मडागास्कर इग्बो लिंगाला बाउले सिसवती सोंगा त्सवाना गाम्बिया योरूबा कम्बा किन्यारवाण्डा हौसा चेवा लुओ मकुआ डिउला फुलफुलदे कालेन्जिन किकुयु किक्वांगो किरुंडी क्रियो नाइजेरियन पिजिन ओरोमो शिलुबा शिवेन्द ट्वी उम्बुन्डु लुगबारा लुगुरु प्युलर गुस्सी मासाई तुर्काना मोबा न्युअर शिल्लुक तमाशेक मकोंडे Bemba Fon Hadiyya Ibibio Kimbundu Kimiiru Lango Liberian Kreyol Lomwe Mende Morisyen Ndau Nyankole Sena Sidamo Soga Songe Sukuma Tarifit Teso Tiv Zande Dagbani Edo Kituba अष्ट्रेलिया महाद्वीप न्युजिल्याण्ड पापुआ न्यू गिनी पुरानो भाषाहरू अरमाइक ल्याटिन एस्पेरान्तो 1 1 1 नेपाली बाइबल २००४ नेपाली समकालीन २०२१नेपाली नयाँ संशोधित २०१२नेपाली बाइबल २०११सरल नेपाली २००८नेपाली बाइबल २००४1 1 1 प्रेरित उत्पत्तिप्रस्थानलेवीसंख्याव्यवस्थायहोशून्यायकर्तारूथ१ शमूएल२ शमूएल१ राजा२ राजा१ इतिहास२ इतिहासएज्रानहेम्याहएस्तरकामभजनमाहितोपदेशउपदेशकसुलेमानको गीतयशैयायर्मियाविलापइजकिएलदानियलहोशेयोएलआमोसओबद्यालेयोनामीकानहूमहबकूकसपन्याहहाग्गैजकरियामलाकी--- --- ---मत्तीमार्कलूकाजनप्रेरितरोमी१ कोरिन्थी२ कोरिन्थीगलातीएफिसीफिलिप्पीकलस्सी१ थिस्सलोनिकी२ थिस्सलोनिकी१ तिमोथी२ तिमोथीतीतसफिलेमोनहिब्रूजेम्स१ पत्रुस२ पत्रुस१ यूहन्ना२ यूहन्ना३ यूहन्नायहूदाप्रकाश1 1 1 १ १२३४५६७८९१०१११२१३१४१५१६१७१८१९२०२१२२२३२४२५२६२७२८1 1 1 : १ १२३४५६७८९१०१११२१३१४१५१६१७१८१९२०1 1 1 नेपाली बाइबल 2004 ERV प्रेरित १ नोटहरू बचत गर्नुहोस् १ [1]प्रिय थियोफिलस, मैले मेरो प्रथम पुस्तकमा, येशूले जे-जे गर्नु भयो र सिकाउनु भयो प्रत्येक कुरो लेखें।२ [2]मैले येशूको सम्पूर्ण जीवन बारे लेखें, प्रारम्भदेखि उहाँ स्वर्ग तिर उचालिनु भए सम्म। यो घटना हुनु अघि उहाँद्वारा चुनिएका प्रेरितहरूसित उहाँले बातचित गर्नु भयो। प्रेरितहरूले के गर्नु पर्छ भन्ने कुरा पवित्र आत्माको सहयोग लिएर उहाँले बताउनु भयो।३ [3]यी सबै घटनाहरू येशूको मृत्यु पछि भयो, अनि उहाँले आफ्ना प्रेरितहरूलाई आफू जिउँदो रहेको शक्तिशाली प्रमाणहरूले प्रमाण गर्नु भयो। येशू मृत्युबाट बौरी उठे पछि प्रेरितहरूले उहाँलाई चालीस दिनको अवधिमा धेरै पल्ट देखे। उहाँले तिनीहरूसंग परमेश्वरका राज्यको विषयमा बताउनुभयो।४ [4]एक समय जब येशू तिनीहरूसंग खाई रहनु भएको थियो, उहाँले तिनीहरूलाई यरूशलेम नछोड्ने कुरा भन्नुभयो। उहाँले भन्नुभयो, “पिताले तिमीहरूको लागि प्रतिज्ञा गर्नु भएकोछ, जुन मैले तिमीहरूलाई पहिल्यै भनिसकेकोछु। त्यो प्रतिज्ञा प्राप्त गर्नलाई तिमीहरूले यरूशलेममा र्पखिनु पर्छ।५ [5]यूहन्नाले मानिसहरूलाई पानीद्वारा बप्तिस्मा दिए, तर केही दिन पछिबाट तिमीहरूले पवित्र आत्माद्वारा बप्तिस्मा लिनेछौ।”६ [6]प्रेरितहरू जम्मा भए। तिनीरूले येशूलाई सोधे, “हे प्रभु के यो इस्राएललाई राज्य फेरि फिर्ता दिने तपाईंको समय यही हो?”७ [7]येशूले तिनीहरूलाई भन्नुभयो, “पिता मात्र एक हुनुहुन्छ जसको मिति र समयहरू निर्णय गर्ने अधिकार छ।” तिमीहरू यी कुराहरू बारे जान्न सक्तैनौ।८ [8]तर पवित्र आत्मा तिमीमाथि आउनु हुनेछ अनि तिमीहरूले शक्ति पाउनेछौ। तिमीहरू मानिसहरूबीच मेरो गवाही हुनेछौ। पहिले तिमीहरू यरूशलेमका मानिसहरूका निम्ति गवाही हुनेछौ। तब तिमीहरूले यहूदियामा, सामरियामा अनि संसारका प्रत्येक ठाउँका मानिसहरूलाई बताउनेछौ।”९ [9]येशूले प्रेरितहरूलाई ती कुराहरू भनिसके पछि उहाँ माथि आकाश सम्म उचालिनु भयो। प्रेरितहरूले हेर्दा हेर्दै येशू बादलभित्र पस्नु भयो अनि तिनीहरूले उहाँलाई देख्न सकेनन्।१० [10]येशू टाढा गइरहनु भएको थियो अनि प्रेरितहरूले आकाश तर्फ हेरिरहेका थिए। अचानक दुइजना मानिसहरू सेतो वस्त्र धारण गरेर तिनीहरूका छेउमा उभिए।११ [11]ती दुइजना मानिसहरूले प्रेरितहरूलाई भने, “गालीलका मानिसहरू, तिमीहरू यहाँ किन आकाशतर्फ हेर्दै उभिरहेकाछौ? तिमीहरूले येशूलाई तिमीहरूदेखि स्वर्ग-आरोहण भएको देख्यौ। जसरी तिमीहरूले उहाँलाई जानु भएको देख्यौ त्यसरी नै उहाँ फर्की आउनु हुनेछ।”१२ [12]त्यसपछि प्रेरितहरू जैतून पर्वतदेखि यरूशलेम तिर लागे। यो पर्वत यरूशलेमदेखि प्राय आधा माईल टाढो छ।१३ [13]प्रेरितहरू शहरभित्र पसे। तिनीहरू त्यही ठाउँमा गए जहाँ तिनीहरू बसेका थिए; यो कोठा माथिल्लो तलामा थियो। प्रेरितहरू थिए पत्रुस, यूहन्ना, याकूब अन्द्रियास, फिलिप, थोमा, बर्थुलमै, मत्ती, याकूब (अल्फयसको छोरो) र शिमोन (कनानी) र यहूदा (याकूबको छोरो)।१४ [14]प्रेरितहरू एक साथ थिए। एकै उद्वेश्यको लागि तिनीहरूले लगातार प्रार्थना गरिरहेका थिए। केही नारीहरू, मरियम येशूको आमा अनि उहाँका भाइहरू पनि त्यहाँ प्रेरितहरूसंग थिए।१५ [15]केही दिन पश्चात् त्यहाँ विश्वास गर्नेहरूको सभा भइरहेको थियो। सभामा झण्डै एक सय बीस जना मानिसहरू थिए। पत्रुस उभिए र भने,१६ [16]यहूदालाई पैसा दिएर त्यसो गर्न खटाएको थियो। आफ्नो दुष्ट कामको पैसाले एउटा जमीन किन्यो। तर यहूदा उँधो मुण्टो भएर पछारियो, त्यसको शरीर खुल्ला भएर फुट्यो, सबै आन्द्रा भुँडीहरू निस्किए।१७ [17]यो घटनाबाट सम्पूर्ण येरूशलेमको जनसाधरणले शिक्षा पाए। त्यसैकारणले त्य खेतको नाउँ मानिसहरूले हकल्दामा राखे। तिनीहरूको भाषामा हकल्दमाको अर्थ, “रगतको खेत” हुन्छ।१८ [18]पत्रुसले भने, “भजनसंग्रहमा यहूदाको विषयमा यस्तो लेखिएको छः ‘उसको घर जनहीन होस्। कोही पनि त्यहाँ नबसुन्।’ भजनसंग्रह 69: 25 अनि यस्तो पनि लेखियोः ‘त्यसको काम अरू कसैले लैजावोस्।’ भजनसंग्रह 109:8१९ [19]प्रेरितहरूले दुईजना मानिसहरू टोलीको समक्ष राखे। एकजना यूसुफ बर्णबास थिए। जसलाई जस्तस पनि भनिन्थ्यो। अर्को मानिस मत्तियास थियो।२० [20]प्रेरितहरूले दुई जनाबाट एकजना छान्नलाई चिट्ठा गरे। चिट्ठामा मत्तियासको नाउँ पर्यो। यसैकारणले अन्य एघारजना प्रेरितहरू सहित ऊ पनि एक प्रेरित हुन पुगे।Nepali Bible ERV 2004 Nepali Holy Bible: Easy-to-Read Version © 2004 Bible League International नेपाली बाइबल 2004 ERV प्रेरित १ 00:00:00 00:00:00 0.5x 2.0x https://beblia.bible:81/BibleAudio/nepali/acts/001.mp3 28 1