× भाषा युरोप रूसी बेलारुसी युक्रेनी पोलिस सर्बियन बुल्गेरियन स्लोभाकियन चेक रोमानियाली मोल्डोभियन अजरबैजान अर्मेनियाई जर्जियन अल्बेनियन् अवार बश्कीर टाटर चेचेन स्लोभेनियाली क्रोएसियाली इस्टोनियाली लातवियाई लिथुआनियन हंगेरी फिनिस नर्वेजियन स्वीडिश आइसल्यान्डिक ग्रीक म्यासेडोनियन जर्मन बभेरियन डच डेनिस वेल्श गेलिक आयरिश फ्रान्सेली बास्क कातालान इटालियन ग्यालेशियन रोमानी Bosnian Kabardian उत्तर अमेरिका अंग्रेजी दक्षिण अमेरिका स्पेनी पोर्चुगिज गुरानी क्वेचुआन आयमारा मध्य अमेरिका जमैकन नाहुवाट्ल Kiche Q'eqchi हैटियन पूर्वी एशिया चिनियाँ जापानी कोरियाली मंगोलियाई उइघुर ह्मोंग Tibetian दक्षिण पूर्व एशिया मलेशियन बर्मेली हाखा चिन नेपाली सेबुआनो टागालोग कम्बोडियन थाई इन्डोनेसियाली सुन्डानीज भियतनामी जाभानीज लाओ इबान आईउ मिएन काचिन लाहु Aceh Balinese Bugis Pampanga Sasak Shan Waray दक्षिण एशिया हिन्दी ओडिया अवधी मिजो कन्नड मलयालम मराठी गुजराती तामिल तेलुगु पंजाबी कुरुख असमिया मैथिली बंगाली उर्दू सिंहला डोगरी हरियाणवी मेइटी कोंकणी सान्ताली सिंधी कोया थाडो संस्कृत देवनागरी Adilabad Gondi Ahirani बालोची Bundeli Chhattisgarhi Garhwali Kangri Kumaoni Mewari Munda Sadri Seraiki Shekhawati Sylheti Bagri Bhilali Bodo Braj Tulu मध्य एशिया किर्गिज उज्बेक ताजिक तुर्कमेनि काजाकिस्तान कारकल्प मध्य पूर्वी टर्की हिब्रू अरबी फारसी कुर्दिस Mazanderani पश्तो कपटिक अफ्रीका अफ्रिकी होसा जुलु एनडेबेले सोथो अम्हारिक Wolaytta नाइजेरियाली मोसी इका डिन्का कबिले भेड स्वाहिली मोरक्को सोमालियन शोना मडागास्कर इग्बो लिंगाला बाउले सिसवती सोंगा त्सवाना गाम्बिया योरूबा कम्बा किन्यारवाण्डा हौसा चेवा लुओ मकुआ डिउला फुलफुलदे कालेन्जिन किकुयु किक्वांगो किरुंडी क्रियो नाइजेरियन पिजिन ओरोमो शिलुबा शिवेन्द ट्वी उम्बुन्डु लुगबारा लुगुरु प्युलर गुस्सी मासाई तुर्काना मोबा न्युअर शिल्लुक तमाशेक मकोंडे Bemba Fon Hadiyya Ibibio Kimbundu Kimiiru Lango Liberian Kreyol Lomwe Mende Morisyen Ndau Nyankole Sena Sidamo Soga Songe Sukuma Tarifit Teso Tiv Zande Dagbani Edo Kituba अष्ट्रेलिया महाद्वीप न्युजिल्याण्ड पापुआ न्यू गिनी पुरानो भाषाहरू अरमाइक ल्याटिन एस्पेरान्तो 1 1 1 नेपाली बाइबल २००४ नेपाली समकालीन २०२१नेपाली नयाँ संशोधित २०१२नेपाली बाइबल २०११सरल नेपाली २००८नेपाली बाइबल २००४1 1 1 कलस्सी उत्पत्तिप्रस्थानलेवीसंख्याव्यवस्थायहोशून्यायकर्तारूथ१ शमूएल२ शमूएल१ राजा२ राजा१ इतिहास२ इतिहासएज्रानहेम्याहएस्तरकामभजनमाहितोपदेशउपदेशकसुलेमानको गीतयशैयायर्मियाविलापइजकिएलदानियलहोशेयोएलआमोसओबद्यालेयोनामीकानहूमहबकूकसपन्याहहाग्गैजकरियामलाकी--- --- ---मत्तीमार्कलूकाजनप्रेरितरोमी१ कोरिन्थी२ कोरिन्थीगलातीएफिसीफिलिप्पीकलस्सी१ थिस्सलोनिकी२ थिस्सलोनिकी१ तिमोथी२ तिमोथीतीतसफिलेमोनहिब्रूजेम्स१ पत्रुस२ पत्रुस१ यूहन्ना२ यूहन्ना३ यूहन्नायहूदाप्रकाश1 1 1 १ १२३४1 1 1 : १ १२३४५६७८९१०१११२१३१४१५१६१७१८१९२०२१२२२३२४२५२६२७२८२९1 1 1 नेपाली बाइबल 2004 ERV कलस्सी १ नोटहरू बचत गर्नुहोस् १ [1]ख्रीष्ट येशूको प्रेरित पावलबाट। म एक जना प्रेरित हुँ किनकि परमेश्वरले यही चाहनु भयो। तिमोथी ख्रीष्टमा भएका हाम्रा भाइबाट पनि।२ [2]कलस्सेमा बस्ने जो ख्रीष्टमा भएका पवित्र र विश्वासी दाज्यू-भाइ दिदी-बहिनीहरूलाई। तिमीहरूलाई हाम्रा पिता परमेश्वरबाट अनुग्रह र शान्ति मिलोस।३ [3]जब हामी तिमीहरूको लागि प्रार्थना गर्छौं, परमेश्वरलाई, जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुन, सधैं धन्यवाद चढाउँछौ।४ [4]हामी परमेश्वरलाई धन्यवाद दिन्छौं किन कि ख्रीष्ट येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै जनहरूमा प्रेम भएको कुरा हामीले सुन्यौं।५ [5]तिमीहरूमा आशा भएको कारणले नै तिमीहरूको ख्रीष्टमा विश्वास छ र परमेश्वरका सबै जनहरूलाई तिमीहरू प्रेम गर्छौ। तिमीहरुले आशा गरेको कुरो तमीहरुका लागि स्वर्गमा साँचेर राखिएकोछ भन्ने तिमीहरु जान्दछौ। तिमीहरूले यो आशा बारे सत्य शिक्षाबाट सुसमाचार सिक्यौ जुन तिमीहरूलाई भनिएको छ।६ [6]संसारको जम्मै कुनाहरूमा त्यस सुसमाचारले आशिष र फलहरू ल्याउँदै छ। त्यो सुसमाचार सुनेपछि र परमेश्वरको अनुग्रह बारे सत्य कुरो बुझे पछि तिमीहरूले पनि त्यही अनुभव गरिरहेका छौ।७ [7]परमेश्वरको अनुग्रह बारे तिमीहरूले इपाफ्रासबाट सिकेका छौ। इपाफ्रास हामीसँगै काम गर्छन्, अनि हामी उसलाई माया गर्छौं। हाम्रा लागि उनी ख्रीष्टका विश्वासी सेवक हुन्।८ [8]पवित्र आत्माबाट तिमीहरूले पाएको प्रेमको बारेमा इपाफ्रासले हामीलाई बताए।९ [9]तिमीहरूको बारेमा यी सब कुराहरू हामीले सुनेको दिनदेखि, हामी तिमीहरूकोलागि लगातार प्रार्थना गरिरहेका छौ। हामी निम्नलिखित कारणहरूकोलागि प्रार्थना गर्छौं: परमेश्वरको इच्छा अनुसार जम्मै कुराहरूमा तिमीहरूको परिपक्क ज्ञान होस, आत्मिक कुराहरू बुझ्नलाई ज्ञान र शक्ति बढोस्।१० [10]तिमीहरू यस्तो तरहले बाँच्न सक कि तिमीहरूले प्रभुमा गौरव ल्याउने छौ अनि प्रत्येक तरिकाले उहाँलाई खुशी पार्नेछौं। तिमीहरू सबैले असल गर्ने छौ अनि परमेश्वरको ज्ञानमा विकसित हुन सक्छौ।११ [11]तिमी परमेश्वरको गौरवमय शक्तिले शक्तिशाली बन्न सक्ने छौ ताकि तिमी धैर्य हुनेछौ अनि सबै कष्टहरू सहन सक्ने छौ। तब तिमीहरू खुशी हुन सक्छौ।१२ [12]अनि तिमीले पितालाई धन्यवाद चढाउँने छौ, जसले तिमीलाई परमेश्वरका मानिसहरू जो प्रकाशमा बाँच्छन् परमेश्वरले तिमीहरूको निम्ति तयार गरेका चीजहरूमा भाग लिन योग्य गराउनु भयो।१३ [13]अन्धकारको शक्तिबाट परमेश्वरले हामीलाई मुक्त गर्नु भएको छ। अनि उहाँले हामीलाई आफ्ना प्यारा पुत्रको राज्यमा ल्याउनु भएको छ।१४ [14]हामीलाई उहाँले मुक्त पार्नु भयो अनि उहाँमा हाम्रो पापहरु क्षमा गरिएकोछ।१५ [15]परमेश्वरलाई कसैले देख्न सक्दैन। तर परमेश्वर हुबहु येशू हुनुहुन्छ। सृष्टिका सम्मूर्ण थोकमाथि येशू शासक हुनुहुन्छ।१६ [16]उहाँकै शक्तिद्वारा सारा थोक सिर्जित छ स्वर्ग र पृथ्वीका कुराहरू, दृश्य र अदृश्य कुराहरू, सिंहासन अथवा शक्तिहरू, शासकहरू अथवा अधिकारहरू, यी सब कुराहरू ख्रीष्टद्वारा अनि ख्रीष्टकै निम्ति बनाइएका हुन्।१७ [17]सबै चीजहरू बनिनु अघि पनि ख्रीष्ट हुनुहुन्थ्यो। अनि उहाँ द्वारा प्रत्येक चीज एक साथ राखिएकोछ चालु रहन।१८ [18]ख्रीष्ट शरीरको शिर हुनुहुन्छ। शरीर मण्डली हो। अनि उहाँ प्रभु हुनुहुन्छ जो मृत्युबाट प्रभु बौर्याइनुभएको थियो। यसैले सबै कुरामा येशू नै एक अति महत्वपूर्ण हुनु हुन्छ।१९ [19]यो परमेश्वरको इच्छा थियो कि उनको सम्पूर्णता ख्रीष्ट मै बाँचिरहोस्।२० [20]अनि यो परमेश्वरको इच्छा थियो कि उहाँले स्वर्ग अनि पृथ्वीको जम्मै वस्तुहरू ख्रीष्ट मार्फत फेरि उहाँमा ल्याउने। क्रूसमा परमेश्वरले ख्रीष्टको रगतबाट शान्ति ल्याउनु भयो।२१ [21]एक समय तिमीहरू परमेश्वरदेखि अलग गरिएका थियौ। तिमीहरूको दुष्ट कर्महरू जो परमेश्वर विरोधी रहेको कारणले तिमीहरू परमेश्वरका शत्रु थियौ।२२ [22]तर ख्रीष्टले तिमीहरूलाई फेरि परमेश्वरको मित्र बनाइदिनु भएकोछ, आफ्नो मृत्युद्वारा त्यो गर्नुभयो जब उहाँ शरीरमा हुनुहुन्थ्यो। परमेश्वरको अघि तिमीहरूलाई पवित्र, निष्कलंक अनि कुनै प्रकारले तिमीलाई निन्दारहित बनाई उभ्याउनुलाई उहाँले त्यसो गर्नु भयो।२३ [23]तिमीहरूले सुनेको सुसमाचारमा विश्वास गर्यौ भने ख्रीष्टले यसो गर्नु हुनेछ। तिमीहरू आफ्नो विश्वासमा दृढ र निश्चल बस्नु पर्छ। सुसमाचारले दिएको आशाबाट विचलित नहोओ। त्यही सुसमाचार संसारका सबै मानिसहरूलाई सुनाइएको छ। म, पावल त्यही सुसमाचारको सेवक हुँ। मण्डलीको लागि पावलको काम२४ [24]तिमीहरूकालागि दुःखहरू उठाउनु परेकोमा म खुशी छु। ख्रीष्टको शरीरले दुःख झेल्नु पर्ने अझै धेरै छ। जो मेरो शरीरले पाउनु पर्ने कष्टहरू हुन म ग्रहण गरिरहेकोछु। म उहाँको शरीर-मण्डलीको निम्ति दुःख उठाउँछु।२५ [25]म मण्डलीको सेवक बनें किन कि परमेश्वरले मलाई एक विशेष काम गर्न भनि अह्राउनु भयो। यस कामले तिमीहरूलाई नै सहायता गर्नेछ। परमेश्वरको संदेश सम्पूर्ण रूपले बताउनु मेरो काम हो।२६ [26]यो गोप्य सत्य शुरूदेखि नै सबै मानिसहरूबाट लुकाएको थियो। तर अब परमेश्वरको पवित्र जनलाई यो गोप्य सत्य प्रकट गराइएको छ।२७ [27]त्यो धनी र महिमामयी सत्य आफ्ना मानिसले जानुन् भन्ने निश्चय परमेश्वरले गर्नुभयो। त्यो महान सत्य सबै जातिहरूको लागि हो। अनि उहाँ सत्य हुनुहुन्छ ख्रीष्ट स्वयं, जो तिमीहरू सबैमा हुनुहुन्छ। परमेश्वरको महिमामा भागीदारी हुनु उहाँ हाम्रो एक आशा हुनुहुन्छ।२८ [28]यसैले हामी ख्रीष्ट बारे लगातार भनिरहन्छौं। हरेक मानिसलाई सम्झाउनु र हरेकलाई शिक्षा दिन हामी सम्पूर्ण ज्ञानलाई काममा लगाउँछौं ताकि प्रत्येक मानिसलाई ख्रीष्टमा परिक्क बनाई परमेश्वर अघि ल्याउन सकौं।२९ [29]यसो गर्न, म ख्रीष्टले दिनुभएको तेज अनि शक्तिलाई काममा लाउँदैं संर्घष अनि काम गर्छु। मेरो जीवनमा त्यही शक्तिले काम गर्छ।Nepali Bible ERV 2004 Nepali Holy Bible: Easy-to-Read Version © 2004 Bible League International नेपाली बाइबल 2004 ERV कलस्सी १ 00:00:00 00:00:00 0.5x 2.0x https://beblia.bible:81/BibleAudio/nepali/colossians/001.mp3 4 1