× भाषा युरोप रूसी बेलारुसी युक्रेनी पोलिस सर्बियन बुल्गेरियन स्लोभाकियन चेक रोमानियाली मोल्डोभियन अजरबैजान अर्मेनियाई जर्जियन अल्बेनियन् अवार बश्कीर टाटर चेचेन स्लोभेनियाली क्रोएसियाली इस्टोनियाली लातवियाई लिथुआनियन हंगेरी फिनिस नर्वेजियन स्वीडिश आइसल्यान्डिक ग्रीक म्यासेडोनियन जर्मन बभेरियन डच डेनिस वेल्श गेलिक आयरिश फ्रान्सेली बास्क कातालान इटालियन ग्यालेशियन रोमानी Bosnian Kabardian उत्तर अमेरिका अंग्रेजी दक्षिण अमेरिका स्पेनी पोर्चुगिज गुरानी क्वेचुआन आयमारा मध्य अमेरिका जमैकन नाहुवाट्ल Kiche Q'eqchi हैटियन पूर्वी एशिया चिनियाँ जापानी कोरियाली मंगोलियाई उइघुर ह्मोंग Tibetian दक्षिण पूर्व एशिया मलेशियन बर्मेली हाखा चिन नेपाली सेबुआनो टागालोग कम्बोडियन थाई इन्डोनेसियाली सुन्डानीज भियतनामी जाभानीज लाओ इबान आईउ मिएन काचिन लाहु Aceh Balinese Bugis Pampanga Sasak Shan Waray दक्षिण एशिया हिन्दी ओडिया अवधी मिजो कन्नड मलयालम मराठी गुजराती तामिल तेलुगु पंजाबी कुरुख असमिया मैथिली बंगाली उर्दू सिंहला डोगरी हरियाणवी मेइटी कोंकणी सान्ताली सिंधी कोया थाडो संस्कृत देवनागरी Adilabad Gondi Ahirani बालोची Bundeli Chhattisgarhi Garhwali Kangri Kumaoni Mewari Munda Sadri Seraiki Shekhawati Sylheti Bagri Bhilali Bodo Braj Tulu मध्य एशिया किर्गिज उज्बेक ताजिक तुर्कमेनि काजाकिस्तान कारकल्प मध्य पूर्वी टर्की हिब्रू अरबी फारसी कुर्दिस Mazanderani पश्तो कपटिक अफ्रीका अफ्रिकी होसा जुलु एनडेबेले सोथो अम्हारिक Wolaytta नाइजेरियाली मोसी इका डिन्का कबिले भेड स्वाहिली मोरक्को सोमालियन शोना मडागास्कर इग्बो लिंगाला बाउले सिसवती सोंगा त्सवाना गाम्बिया योरूबा कम्बा किन्यारवाण्डा हौसा चेवा लुओ मकुआ डिउला फुलफुलदे कालेन्जिन किकुयु किक्वांगो किरुंडी क्रियो नाइजेरियन पिजिन ओरोमो शिलुबा शिवेन्द ट्वी उम्बुन्डु लुगबारा लुगुरु प्युलर गुस्सी मासाई तुर्काना मोबा न्युअर शिल्लुक तमाशेक मकोंडे Bemba Fon Hadiyya Ibibio Kimbundu Kimiiru Lango Liberian Kreyol Lomwe Mende Morisyen Ndau Nyankole Sena Sidamo Soga Songe Sukuma Tarifit Teso Tiv Zande Dagbani Edo Kituba अष्ट्रेलिया महाद्वीप न्युजिल्याण्ड पापुआ न्यू गिनी पुरानो भाषाहरू अरमाइक ल्याटिन एस्पेरान्तो 1 1 1 नेपाली बाइबल २००४ नेपाली समकालीन २०२१नेपाली नयाँ संशोधित २०१२नेपाली बाइबल २०११सरल नेपाली २००८नेपाली बाइबल २००४1 1 1 फिलेमोन उत्पत्तिप्रस्थानलेवीसंख्याव्यवस्थायहोशून्यायकर्तारूथ१ शमूएल२ शमूएल१ राजा२ राजा१ इतिहास२ इतिहासएज्रानहेम्याहएस्तरकामभजनमाहितोपदेशउपदेशकसुलेमानको गीतयशैयायर्मियाविलापइजकिएलदानियलहोशेयोएलआमोसओबद्यालेयोनामीकानहूमहबकूकसपन्याहहाग्गैजकरियामलाकी--- --- ---मत्तीमार्कलूकाजनप्रेरितरोमी१ कोरिन्थी२ कोरिन्थीगलातीएफिसीफिलिप्पीकलस्सी१ थिस्सलोनिकी२ थिस्सलोनिकी१ तिमोथी२ तिमोथीतीतसफिलेमोनहिब्रूजेम्स१ पत्रुस२ पत्रुस१ यूहन्ना२ यूहन्ना३ यूहन्नायहूदाप्रकाश1 1 1 १ १1 1 1 : १ १२३४५६७८९१०१११२१३१४१५१६१७१८१९२०२१२२२३२४1 1 1 फिलेमोन १ नोटहरू बचत गर्नुहोस् १ [1]ख्रीष्ट येशूको एक कैदी पावल र हाम्रा भाइ तिमोथीबाट हाम्रा प्रिय बन्धु तथा सहकर्मी फिलेमोनलाई अभिवादन।२ [2]साथै हाम्री बहिनी अप्फियालाई, सहकर्मी अर्खिप्पसलाई र तिम्रो घरमा भेला हुने मण्डलीलाई, पनि!३ [3]हाम्रा परमेश्वर पिता अनि प्रभु येशू ख्रीष्टबाट अनुग्रह अनि शान्ति तिमीहरू साथ रहोस्।४ [4]आफ्नो प्रार्थनामा म तिमीलाई सम्झन्छु र तिम्रो निम्ति म सधैं मेरो परमेश्वरलाई धन्यवाद चढाउँछु।५ [5]परमेश्वरका पवित्र मानिसहरू प्रति तिम्रो प्रेम र प्रभु येशूमा तिम्रो विश्वासको कुरा म सुन्दछु।६ [6]म प्रार्थना गर्छु कि तिमीले हामीसित सहयोग गरेको विश्वासले ख्रीष्टमा भएको हाम्रा हरेक असल कुरो गहनपूर्वक बुझ्नमा तिमीलाई सहायता दिनेछ।७ [7]मेरा भाइ! तिमीले परमेश्वरका मानिसहरूलाई प्रेम गर्यौ अनि तिनीहरूलाई प्रफुल्लित तुल्यायौ। यसले मलाई आनन्द अनि सुविस्था प्रदान गरेको छ।८ [8]तिमीले केही गर्नु छ। ख्रीष्ट प्रति भएको मेरो अधिकारको कारणले म तिमीलाई यसो गर भन्न सक्छु।९ [9]म मेरो छोरो ओनेसिमसको बारेमा निवेदन गरिरहेछु। म कारागारमा छँदा उ मेरो छोरो बनियो।१० [10]बितेका दिनहरूमा उ तिम्रोलागि बेकम्म थियो। तर वर्त्तमान समयमा तिमी र म दुवैको लागि ऊ उपयोगी मानिस भएको छ।११ [11]म उसलाई फेरि तिमीकहाँ मेरो हृदयसितै पठाउँदैछु।१२ [12]म कारागारमा रहेको बेला मलाई सहायता गर्नका निम्ति म आफै उसलाई यहाँ सुसमाचारको निम्ति राख्न चाहन्थें। मलाई सहायता गरेर उसले तिम्रो सेवा गर्ने थियो।१३ [13]तर तिम्रो अनुमति नलिई म केही गर्न चाहँदिन। त्यसो हुँदा तिमीले मेरो निम्ति गर्ने असल कार्य तिमीले स्वयं गर्न चाहेको हुनेछौ अनि मैले कर लाएको हुने छैन।१४ [14]ओनेसिमस तिमीबाट केही समयकोलागि छुट्टिएको थियो। यसो भएको हुन सक्छ कि त्यसलाई तिमीले सदाका निम्ति फिर्ता पाउनेछौ।१५ [15]अझ एक दासको रूपमा होइन, तर दासभन्दा अधिक अनि एक प्रिय भाइको रूपमा ग्रहण गर। म उसलाई खुबै माया गर्छु। तर तिमीले उसलाई अझ बेसी माया गर्नेछौ। तिमीले उसलाई एउटा मानिसको रूपमा अनि प्रभुमा भाइको रूपमा पनि माया गर्नेछौ।१६ [16]यसर्थ यदि मलाई साथी भनेर स्वागत गर्छौ भने ओनेसिमसलाई पनि स्वागत गर। मलाई स्वीकार गरे जस्तै उसलाई स्वीकार गर।१७ [17]ओनेसिमसले तिमीसित केही भूल गरेछ भने मलाई दोष्याऊ। यदि उसले केही तिर्नु परे मलाई लगाऊ।१८ [18]म पावल हुँ। यो म मेरो आफ्नै हातले लेख्दैछु। यदि ओनेसिमसले केही बाँकी तिर्नु छ भने त्यो म तिर्छु। आफ्नो जीवनको लागि तिमी मेरो कति ऋणी छौ त्यस बारे म केही भन्न चाहँदिन।१९ [19]हो, मेरा भाइ, प्रभुका निम्ति मेरो लागि केही गरिदेऊ। ख्रीष्टमा मेरो हृदय शान्त गराऊ।२० [20]तिमीले मेरो आशा पूरा गर्नेछौ भन्ने पूर्ण विश्वासमा म यो पत्र लेख्दैछु। म जान्दछु तिमीले मैले भनेको भन्दा अधिक गर्नेछौ।२१ [21]दया गरी मलाई बस्नको लागि एउटा कोठा व्यवस्था गरी देऊ। म आशा गर्छु कि परमेश्वरले तिम्रो प्रार्थना सुन्नेछन् अनि म तिमीकहाँ आउन सक्नेछु।२२ [22]मेरो साथी इपाफ्रास पनि ख्रीष्ट येशूको निम्ति मसित बन्दी छ। उसले तिमीलाई अभिवादन पठाउँछ।२३ [23]अनि मर्कूस, अरिस्तार्खस्, डेमास र लूकाले पनि तिमीलाई अभिवादन गर्न मसँग एक साथ छन्। यी सबै मैसित काम गर्दैछन्।२४ [24]हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिम्रो आत्मासित रहोस्। आमिन।Nepali Bible ERV 2004 Nepali Holy Bible: Easy-to-Read Version © 2004 Bible League International नेपाली बाइबल 2004 ERV फिलेमोन १ 00:00:00 00:00:00 0.5x 2.0x https://beblia.bible:81/BibleAudio/nepali/philemon/001.mp3 1 1