बाइबल संस्करण तुलना गर्नुहोस् रूसी बेलारुसी युक्रेनी पोलिस सर्बियन बुल्गेरियन स्लोभाकियन चेक रोमानियाली मोल्डोभियन अजरबैजान अर्मेनियाई जर्जियन अल्बेनियन् अवार बश्कीर टाटर चेचेन स्लोभेनियाली क्रोएसियाली इस्टोनियाली लातवियाई लिथुआनियन हंगेरी किर्गिज उज्बेक ताजिक तुर्कमेनि फिनिस नर्वेजियन स्वीडिश आइसल्यान्डिक ग्रीक म्यासेडोनियन हिब्रू जर्मन बभेरियन डच डेनिस वेल्श गेलिक आयरिश फ्रान्सेली बास्क कातालान इटालियन स्पेनी ग्यालेशियन Bosnian Kabardian गुरानी जमैकन पोर्चुगिज नाहुवाट्ल Kiche Q'eqchi क्वेचुआन न्युजिल्याण्ड मलेशियन पापुआ न्यू गिनी टर्की हिन्दी ओडिया अवधी मिजो कन्नड मलयालम मराठी गुजराती तामिल तेलुगु पंजाबी डोगरी हरियाणवी कोंकणी मेइटी सान्ताली सिंधी कुरुख असमिया मैथिली Adilabad Gondi Ahirani बालोची Bundeli Chhattisgarhi Garhwali Kangri Kumaoni Mewari Munda Sadri Seraiki Shekhawati Sylheti Bagri Bhilali Bodo Braj Tulu बर्मेली हाखा चिन नेपाली सेबुआनो टागालोग कम्बोडियन Lao काजाकिस्तान थाई अफ्रिकी होसा जुलु एनडेबेले सोथो अम्हारिक Wolaytta नाइजेरियाली मोसी इका डिन्का अल्जेरियन भेड स्वाहिली मोरक्को सोमालियन शोना मडागास्कर रोमानी इग्बो लिंगाला बाउले सिसवती सोंगा त्सवाना गाम्बिया कुर्दिस Mazanderani योरूबा कम्बा किन्यारवाण्डा हौसा चेवा हैटियन लुओ मकुआ डिउला फुलफुलदे कालेन्जिन किकुयु किक्वांगो किरुंडी क्रियो नाइजेरियन पिजिन मोबा न्युअर शिल्लुक तमाशेक ओरोमो शिलुबा शिवेन्द ट्वी उम्बुन्डु लुगबारा प्युलर गुस्सी Bemba Fon Hadiyya Ibibio Kimbundu Kimiiru Lango Liberian Kreyol Lomwe Mende Morisyen Ndau Nyankole Sena Sidamo Soga Songe Sukuma Tarifit Teso Tiv Zande Edo Kituba मासाई तुर्काना लुगुरु आयमारा बंगाली उर्दू अरबी फारसी पश्तो उइघुर इन्डोनेसियाली सुन्डानीज Aceh Balinese Bugis Pampanga Sasak Shan Waray इबान आईउ मिएन काचिन कारकल्प कोया लाहु थाडो मकोंडे संस्कृत देवनागरी भियतनामी चिनियाँ ह्मोंग Tibetian जापानी जाभानीज सिंहला मंगोलियाई कोरियाली अंग्रेजी अरमाइक ल्याटिन एस्पेरान्तो कपटिक मत्ती उत्पत्तिप्रस्थानलेवीसंख्याव्यवस्थायहोशून्यायकर्तारूथ१ शमूएल२ शमूएल१ राजा२ राजा१ इतिहास२ इतिहासएज्रानहेम्याहएस्तरकामभजनमाहितोपदेशउपदेशकसुलेमानको गीतयशैयायर्मियाविलापइजकिएलदानियलहोशेयोएलआमोसओबद्यालेयोनामीकानहूमहबकूकसपन्याहहाग्गैजकरियामलाकी--- --- ---मत्तीमार्कलूकाजनप्रेरितरोमी१ कोरिन्थी२ कोरिन्थीगलातीएफिसीफिलिप्पीकलस्सी१ थिस्सलोनिकी२ थिस्सलोनिकी१ तिमोथी२ तिमोथीतीतसफिलेमोनहिब्रूजेम्स१ पत्रुस२ पत्रुस१ यूहन्ना२ यूहन्ना३ यूहन्नायहूदाप्रकाश ९ १२३४५६७८९१०१११२१३१४१५१६१७१८१९२०२१२२२३२४२५२६२७२८1 1 1 १ १२३४५६७८९१०१११२१३१४१५१६१७१८१९२०२१२२२३२४२५२६२७२८२९३०३१३२३३३४३५३६३७३८1 1 1 - ३ १२३४५६७८९१०१११२१३१४१५१६१७१८१९२०२१२२२३२४२५२६२७२८२९३०३१३२३३३४३५३६३७३८1 1 1 १येशू डुङ्गामा चढ्नुभयो, र वारिपट्टि तरेर आफ्नै सहरमा आउनुभयो।२केही मानिसहरूले ओछ्यानमा पस्रिरहेको एक जना पक्षघातीलाई उहाँकहाँ ल्याए। जब येशूले तिनीहरूको विश्वास देख्नुभयो, तब उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, “हे छोरा, साहस गर, तिम्रा पापहरू क्षमा भएका छन्।”३यो देखेर व्यवस्थाका केही शिक्षकहरूले मनमनै यसो भन्न लागे, “यस मानिसले ईश्वरनिन्दा गरिरहेको छ।”Nepali Bible 2021 पवित्र बाइबल, नेपाली समकालीन संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc. अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ। Nepali Contemporary Version™, New Testament Copyright © 1998, 2006, 2021 by Biblica, Inc. Used with permission. All rights reserved worldwide.१त्यसपछि येशू डुङ्गामा चढ़ेर पारि जानुभयो, र उहाँको आफ्नो सहरमा आउनुभयो।२मानिसहरूले खाटमा पस्रिरहेको एक जना पक्षाघातीलाई उहाँकहाँ ल्याए। येशूले तिनीहरूको विश्वास देखेर पक्षाघातीलाई भन्नुभयो, “छोरा, साहस गर। तिम्रा पाप क्षमा भए।”३शास्त्रीहरूमध्ये कतिले आपसमा भने, “यिनी परमेश्वरको निन्दा गर्दैछन्।”Nepali Bible (NNRV) 2012 Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012१जमाहेन्से येशू दोँगारी क्रेःसी क्यामसङपट्टि फेप्जी, ओच्छे ह्राङलान शहररी दोःसी फेप्खजी।२म्हिगदेसे काङ या चलब आतबा कुज्या तसी म्हेर्सी चिबा म्हि गिकदा येशू मुबा ग्लारी भजी। येशूसे थेनीगदेला विश्वास म्राङ्सी थे कुज्या म्हिदा “कोला, भङ लउ, ङाइ एला पाप माफ लबा मुला” भिसी सुङ्जी।३थेरी मुबा यहूदी धर्मगुरुगदे न्हङला कोइ कोइसे “चुसे मी ह्राङसे ह्राङदान परमेश्वर स्होसी ताम लबान मुला” भिसी ह्राङ ह्राङ न्हङरी ताम लजी।Nepali Tamang Bible 2011 © 2011, Wycliffe Bible Translators, Inc.१येशू फेरि नाउमा चढेर तालको पारिपट्टि आफू बसेको सहरमा फर्केर जानुभयो२अनि मानिसहरूले पक्षघात भएको मानिसलाई ओछ्यानमै बोकेर उहाँकहाँ ल्याए। ती मानिसहरूको विश्वास देखेर येशूले त्यस रोगीलाई भन्नुभयो, “ए छोरा, साहस गर, तिम्रो पाप क्षमा भएको छ।”३येशूले भन्नुभएको यो कुरा सुनेर केही धर्म-गुरुहरूले मनमनै सोच्न लागे, “यसले त परमेश्वरको निन्दा पो गर्दोरहेछ।”Nepali Bible 2008 नेपाल बाइबल सोसाइटी 2008१येशू एउटा डुङ्गामा चढ्नुभयो र झील पारी जानुभयो अनि उहाँ आफ्नो शहरमा पुग्नुभयो।२केही मानिसहरू एकजना पक्षवाती रोगीलाई आफूहरू सित लिएर येशू भएकहाँ आए। त्यो मानिस ओछ्यानमै लडीरहेको थियो। येशूले तिनीहरूमा औधी विश्वास भएको देख्नुभयो। अनि उहाँले त्यो पक्षवातीको रोगीलाई भन्नुभयो, ‘सुखी होऊ, जवान मानिस! तिम्रो पापहरू क्षमा गरिएका छन्।’३केही शास्त्रीहरूले यी कुराहरू सुने। तिनीहरूले आफू माझ त्यस कुराको वहस गरे, “यो मानिस परमेश्वरले जस्तै कूरा गर्छ उसले परमेश्वरकै निन्दाको कुरा गरे जस्तो छ।”Nepali Bible WBTC 2010 2010 by Bible League International